भिजिलान्ते (अङ्ग्रेजी: Vigilante /[invalid input: 'icon']ˌvɪɪˈlænti/, /ˌvɪɪˈlænt/; स्पेनी: [bixiˈlante]; पोर्तुगाली: [viʒiˈlɐ̃t(ɨ)], [viʒiˈlɐ̃tʃi])कानुनी वा गैरकानुनी ढंगबाट कानुनलाई आफुले संचलन गर्न खोज्ने एक व्यक्ति वा समूह हो ।[१]


भिजिलान्ते भन्नेशब्द राजनीतिक भाषणमा हामिले धेरै सुन्यौँ तर अर्थकोबारेमा धेरै जानकार नहुनसक्छौँ । तर यसको नेपाली अर्थ केही छैन । सम्पादन गर्नुहोस्

मानिशहरुको अनौपचारिक समुह जसले आफ्नो समाजको रक्षामात्रै होईन कार्वाहिपनि गर्छ । सम्पादन गर्नुहोस्

यसअर्थमा भिजिलान्ते सकारात्मक शब्दहो ।अर्थ नबुझिकनै गालिकोरूपमा यसलाई प्रयोग गरियको पाईन्छ । सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. OED, second edition, revised, 2005. p1965