भारतमा क्वयेर व्यक्तिहरूको अधिकार

भारतमा क्वयेर व्यक्तिहरूको अधिकार अथवा सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताका व्यक्तिहरू अधिकार विगत केही वर्षहरू देखि विकासोन्मुख रहेको छ । भारतमा क्वयेर व्यक्तिहरूले विशेष प्रकारका सामाजिक र कानुनी बाधा अर्चनाहरू भोग्न सक्छन् ।

लैङ्गिक पहिचानको मान्यता सम्पादन गर्नुहोस्

पहिचान विशेष सम्पादन गर्नुहोस्

क्वयेर विविधता अन्तर्गतका विविध पहिचान विशेषको अधिकार बारे भारतमा स्थिति ।

सङ्क्षेप तालिका सम्पादन गर्नुहोस्

समयौनिक यौन सम्पर्क  
सहमतिको उमेरमा समानता  
रोजगारमा विभेद विरुद्धाका कानुन  
सेवा सुविधामा विभेद विरुद्धका कानुन  
अरु क्षेत्रमा विभेद विरुद्धाका कानुन  
लैङ्गिक पहिचान सम्बन्धी विभेद विरुद्धका कानुन   (सन् २०१४ देखि)
वैवाहिक समानता / लैङ्गिकता निर्बाधात्मक विवाह   (अदालतमा मुद्दा पेशी चलीरहेको)
धर्मसन्तान धारण  
सैन्य सेवामा लाग्न सक्ने  
औपचारिक परिचयपत्र र कागजातहरूमा लैङ्गिक विवरण परिवर्तन गर्ने सकिने     (सन् २०१४ देखि तर यौनाङ्ग पुनःनिर्माण शल्यक्रिया गर्नुपर्ने)
समयौनिक महिला जोडीलाई आइ भि एफ सेवा  
समयौनिक पुरुष जोडीलाई व्यवसायिक सरोगेसी सेवा  
पुरुष सँग यौन सम्पर्क राख्ने पुरुषहरूलाई रक्त दान गर्ने समानता  

सन्दर्भ सम्पादन गर्नुहोस्