भरतपोखरी नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ९८०६ रहेको थियो जसमध्ये ४३५३ पुरुष र ५४५३ महिला रहेका थिए भने यहाँ २४६८ घरधुरी रहेको थियो।[१] यस गाविसमा कालिका मन्दिर, सिद्ध मन्दिर आदि ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू रहेकाछन भने पाण्डेथुम डाँडा, सिद्धेश्वर गुफा आदि यहाँका प्राकृतिक पर्यटकीय स्थलहरू हुन्।[२]

भरतपोखरी
पूर्व गाविस
भरतपोखरी is located in गण्डकी प्रदेश
भरतपोखरी
नेपालको नक्सामा भरतपोखरीको अवस्थिति
भरतपोखरी is located in नेपाल
भरतपोखरी
भरतपोखरी (नेपाल)
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18निर्देशाङ्कहरू: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
जनसङ्ख्या
 • जम्मा९,८०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरू"कास्की जिल्ला विकास समिति 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्