भद्रकाली मिश्र नेपालका चर्चित राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो। वाहाँ आफ्नो पाँच दशक लामो राजनीतिक जीवनमा धेरै पटक मन्त्री हुनुभयो र नेपालमा २०४७ सालमा संवेधानिक-राजतन्त्र व्यवस्थाको स्थापनापछि राजपरिषद् स्थायी समिति को सभापतिको जिम्मेवारीपनि सम्हाले।

भद्रकाली मिश्र
जन्ममहोत्तरी जिल्ला
राष्ट्रियतानेपाली
पेशाराजनीति

राजनीति प्रवेश सम्पादन गर्नुहोस्

वैवाहिक जीवन सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्