भक्का चामलको पिठोबाट बनाइने परिकार हो। यो पानीको बाफबाट पकाइन्छ। विशेषगरी यो परिकार तराइमा जाडो मौषममा बिहानको खाजाको रूपमा खाइन्छ।


राष्ट्रिय भक्का दिवस हरेक वर्षको पुस २९ गते मनाइन्छ ।


भक्का
चोकोलट भक्का
भक्का


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्


बाहिरी सूत्र सम्पादन गर्नुहोस्