ब्रोड शिखर वा के३ पाकिस्तान चीनको सिमानामा अवस्थित विश्वको बाह्रौ अग्लो हिमाल हो । यसलाई स्थानिय बोलिचालिमा फैचन काङ्ग्रि पनि भन्ने गरिन्छ । यसको उचाइ ८०५१ मिटर छ ।

ब्रोड शिखर
Faichan Kangri
ཨིྰན་ཨངརི་
कन्कर्डियाबाट देखिएको ब्रोड शिखर
सर्वोच्च बिन्दु
उचाइ८,०५१ मी (२६,४१४ फिट)
बाह्रौँ (पाकिस्तानमा चौंथा)
प्रमुखता१,७०१ मी (५,५८१ फिट)
भिन्नता९.१२ किमी (५.६७ माइल) Edit this on Wikidata
सूचीEight-thousander
Ultra
भूगोल
ब्रोड शिखर is located in तिब्बती पठार
ब्रोड शिखर
ब्रोड शिखर
Location on Pakistan/China border
स्थानगिल्गित-बाल्तिस्तान (Pakistan)/ (चीन)
हिमशृङ्खलाकाराकोरम
आरोहण
पहिलो आरोहणJune 9, 1957 by an Austrian team
सबैभन्दा सजिलो मार्गsnow/ice climb

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्