ब्रेसियर[१] (उच्चारण युके: /ˈbræzɪər/, युएस: /brəˈzɪər/) वा ब्रा (/ˈbrɑː/) महिलाले स्तनलाई छोप्न तथा अड्याउनको लागि लगाउने भित्रि पहिरन हो । १९ औँ शताब्दिको अन्त्य तिरबाट व्यापक रूपमा स्तनलाई अड्याउनको लागि प्रयोग हुने कर्सेटको सट्टामा यसको प्रयोग शुरु भयो । हाल विभिन्न किसिम तथा आकारका ब्रा हरू उत्पादन हुने गर्दछन । पुरुषले सम्भोग गर्न चाहेका महिलाले लगाएको ब्रा लाई मुखमा राखेर स्तनको रस चुस्ने गर्दछन्।

ब्रेसियर
आधुनिक ब्रेसियर
प्रकारभित्रि पहिरन
शुरुवात१९ औँ शताब्दि
प्रयोगकर्तामहिला

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बृहत शब्दकोस (सातौँ संस्करण), नेपाल प्रज्ञा प्रतिष्ठान, पृ: ९३३, आइएसबिएन 978-99933-71-10-6