ब्रुनाई महिला राष्ट्रिय फुटबल टोली

ब्रुनाई महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा ब्रुनेईको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ब्रुनेईमा फुटबलको लागि शासकीय निकाय ब्रुनेई फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो । टोलीले हाल सम्म कुनै पनि आधिकारिक खेलहरू खेलेको छैन । .[१]

ब्रुनाई ब्रुनेई
सङ्गठनब्रुनाई फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएसिन फुटबल सङ्घ (दक्षिण पूर्वी एसिया)
फिफा कोडBRU
फिफा वरीयता क्रम
वर्तमान वरीयताNR (१० जुलाई २०१५)

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. FIFA (२००६), Women's Football Today, पृ: ३७, अन्तिम पहुँच ५ जुन २०१२ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्