बुलबुल (रेडियो कार्यक्रम)

उज्यालो एफ् एम् ९० मेहगाहर्जमा काठमाडौ र यसको आसपासको क्षेत्रमा र देश भर विभिन्न समुदयिक रेडियोहरूद्वर रिले प्रसारण गरिने साहित्यिक कार्यक्रम हो।उत्पदकहरूले यसलाई बुलबुल - एउटा ईरानी चराभन्ने उपनाम दिएका छन।

उज्यालो रेडियो नेटवर्कबाट हरेक बुधवार राती ९ बजेर १५ मिनेटमा प्रसारण हुने यस कार्यक्रम गजलको कार्यक्रम हो। यसमा नेपाली गजल र गजलका श्रष्टाहरुका बारेमा विभिन्न विषयमा चर्चा हुने गरेको छ। यस कार्यक्रममा गजलकारहरूको अन्तरवार्ता पनि हुने गरेको छ। यसका प्रस्तुता अच्युत घिमिरेको हुन्।[१]

रिले प्रसारण गर्ने स्टेशनहरू

सम्पादन गर्नुहोस्

रेडियो बुद्ध आवाज एफ.एम. ८९.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

उज्यालो ९० नेटवर्क एफ.एम. ९० मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

माछापुछ्रे एफ.एम. एफ.एम. ९१.० मेगाहर्ज प्रसारण समय: बुधवार राती १०:३० बजे

रेडियो तरङ एफ.एम. १०७.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो रेसुंगा एफ.एम. १०६.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो त्रिबेणी एफ.एम. १००.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

बिर्ता एफ.एम. एफ.एम. १०५ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

मेची ट्युन्स एफ.एम. एफ.एम. ९६.८ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो कालिन्चोक एफ.एम. १०६.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

नुवाकोट एफ.एम. एफ.एम. १०६.८ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो पर्वत एफ.एम. १०३.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

श्रीनगर एफ.एम. एफ.एम. ९३.२ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

बर्दिया कृष्णसार एफ.एम. एफ.एम. १००.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

प्रतिध्वनी एफ.एम. एफ.एम. ९७.० मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

हेटौँडा एफ.एम. एफ.एम. ९६.६ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो दर्पण एफ.एम. ८८.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो तिनलाल एफ.एम. १०२.१ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

तिनाउ एफ.एम. एफ.एम. ९८.२ मेगाहर्ज प्रसारण समय: सोमबार राती ९:१५ बजे

बुलबुले एफ.एम. एफ.एम. १०३.४ मेगाहर्ज प्रसारण समय: बुधवार राती ९:१५ बजे

रेडियो भेरी एफ.एम. ९८.६ मेगाहर्ज प्रसारण समय: शनिबार राती ९:१५ बजे

रेडियो नयाँ युग १०७.३ मेघाहर्ज लमही देउखुरी दाङ प्रसारण समय: बुधवार राती ९ बजे

सन्दर्भ सामाग्री

सम्पादन गर्नुहोस्
  1. "बुलबुल रेडियो कार्यक्रम", उज्यालो अनलाइन, अन्तिम पहुँच ५ फागुन २०७५ 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्