यस क्लबको स्थापना २०२१ मा भएको थियो । यस क्लबले २५ अप्रिल २०२१ मा पोखरा थन्डर्स विरूद्ध २०२१ नेपाल सुपर लिगमा प्रतिस्पर्धा गरेको थियो[४]।
२०२१ सिजनमा यस क्लबले चौथो स्थान हासिल गरेको थियो [५]।
- ↑ "'Nepal Super League' to be held from April 24", Daily Khabarhub English, १० मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "NSL auction sees eight major singings", The Kathmandu Post, ७ अप्रिल २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "ANFA Teams names, logos and owner for Nepal Super League unveiled", ANFA, २४ मार्च २०२१, अन्तिम पहुँच १८ मे २०२१।
- ↑ "Nepal Super League: Butwal Lumbini Strikes Thunders Against Pokhara", GoalNepal.com, २५ अप्रिल २०२१, अन्तिम पहुँच २० मे २०२१।
- ↑ "Bista’s goal steers Lalitpur into qualifier", Kathmandu Post।