बिर्खा बहादुर मुरिङ्गला

बिर्खा बहादुर मुरिङ्गला (१३ अप्रिल १९४३ – ८ जुन २०२२)[१] सिक्किम राज्य, अहिले सिक्किम, भारतका लिम्बू साहित्यका प्रख्यात लेखकहरूमध्ये एक थिए।[२] लिम्बू भाषा र साहित्यमा उनको योगदानको लागि २०१७ मा भारत सरकारले उनलाई पद्मश्रीबाट सम्मानित गरेको थियो।[३]

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. Development Board Northeast India The Logical Indian Crew BB Muringla: Padma Shri Laureate & Modern Architect Of Limbu Language Passes Away At 80
  2. "BB Muringla conferred Vivekananda Kendra Institute of Culture Samman", Sikkim Now, अन्तिम पहुँच २३ डिसेम्बर २०१५ 
  3. "Padma Awards 2017 announced", Press Information Bureau, Government of India, Ministry of Home Affairs, अन्तिम पहुँच २६ जनवरी २०१६