बिन्दु रावल (अङ्ग्रेजी: Bindu Rawal, जन्म ११ जुन १९९६) नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१]

बिन्दु रावल
व्यक्तिगत जानकारी
नामबिन्दु रावल
जन्म (1996-06-11) ११ जुन १९९६ (उमेर २७)
कञ्चनपुर, नेपाल
ब्याटिङLeft handed
भूमिकाBatswoman
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
टि२०आई पदार्पण (क्याप 9)12 January 2019 v China
अन्तिम टि२०आई24 June 2022 v UAE
स्रोत: Cricinfo, 24 June 2022

खेलजीवनको सुरूवात सम्पादन गर्नुहोस्

उनले सन् २०१९ जनवरी १९ मा, चीन विरुद्ध टि २० (आई) अन्तर्राष्ट्रियमा पदार्पण गरेकी थिइन्।[२]

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Bindu Rawal", ESPN Cricinfo, अन्तिम पहुँच १६ सेप्टेम्बर २०२१ 
  2. "Group A, Bangkok, 12 January 2019, Thailand Women's T20 Smash", ESPN Cricinfo, अन्तिम पहुँच २७ मार्च २०२३