बिचौर नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो ठाउँमा ५०४ वटा घर छन।

बिचौर
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ
जनसङ्ख्या
 (1991)
 • जम्मा२४६२
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१को जनगणना अनुसार बिचौरको जनसङ्ख्या २४२८ छ।[१] यस मध्य पुरुष ४९%, र महिला ५१% छन्। बिचौरको बिच मा स्कुल छ। जसको नाम बागिश्वरी माद्यामिक विद्यालय हो।

यो छेत्र नम् २मा पर्छ। हीमालको काखामा पर्छ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्