बाल विकास भन्नाले बालबालिकाको शारीरिक , मानसिक , संवेगात्मक र नैतिक आदि पक्ष आउने सम्पूर्ण परिमाणात्मक र गुणात्मक परिबर्तनको सिंगो प्रक्रिया हो ।