बायर ०४ लिभरकुसेन वा लिभरकुसेन अथवा मात्र बायर, उत्तरी राइन-वेस्टफेलियामा आधारित जर्मन फुटबल क्लब हो । यो क्लब जर्मन फुटबल लीग प्रणाली को शीर्ष तह बुन्डेसलिगामा खेल्दछ र बे एरिनामा खेलहरूको आयोजना गर्दछ ।

बायर ०४ लिभरकुसेन
पुरा नामBayer 04 Leverkusen Fußball GmbH
उपनाम(हरू)Die Werkself (The Company XI)
स्थापना१ जुलाई १९०४; ११९ वर्ष पहिले (१९०४-०७-01)
मैदानबे एरिना[१]
मैदान क्षमता३०,२१०[१]
मालिकबायर एजी[२]
अध्यक्षFernando Carro[२]
मुख्य प्रशिक्षकPeter Bosz
लिगबुन्डेसलिगा
२०१७–१८५ औंं
वेबसाइटक्लबको आधिकारिक पृष्ठ
घरेलु रङ
वाह्य रङ
तेश्रो रङ
वर्तमान संस्करण

बाह्य कडी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "बायर ०४ लिभरकुसेन – बे एरिना", बुन्डेसलिगा, अन्तिम पहुँच ९ अक्टोबर २०१४ 
  2. २.० २.१ "बायर ०४ लिभरकुसेन: खेलाडीहरु २०१३/१४", बायर लिभरकुसेन, नोभेम्बर २०१३, अन्तिम पहुँच ९ अक्टोबर २०१४