बर्दगोरिया गाउँपालिका
बर्दगोरीया गाउँपालिका
(बर्दगोरियाबाट अनुप्रेषित)
बर्दगोरिया गाउँपालिका कैलाली जिल्लाको ६ गाउँपालिका मध्येको एक गाउँपालिका हो।
बर्दगोरिया गाउँपालिका | |
---|---|
निर्देशाङ्क: २८°३९′N ८१°०२′E / २८.६५°N ८१.०४°Eनिर्देशाङ्कहरू: २८°३९′N ८१°०२′E / २८.६५°N ८१.०४°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | कैलाली |
सरकार | |
• प्रकार | गाउँपालिका |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ३२ ६८३ |
वेबसाइट | आधिकारिक वेबसाइट |
नेपालको एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार बर्दगोरिया गाउँपालिकाको कुल जनसंख्या ३२, ६८३ छ।[१]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "संक्षिप्त परिचय", बर्दगोरिया गाउँपालिका, अन्तिम पहुँच २५ आषाढ २०७९।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |