बरियारपट्टी गाउँपालिका

नेपालमा ७४४ स्थानीय तह लागू हुँदा सिराहा जिल्लामा साविकका बरियारपट्टी, कच्नारी, जानकीनगर, तेनुवापट्टीजिघौल गाउँ विकास समितिहरूलाई समेटेर बरियारपट्टी गाउँपालिका बनाइएको हो ।[२] यस गाउँपालिकाको कूल जनसङ्ख्या २५,२५६ रहेको छ । यसको क्षेत्रफल ३७.७२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बरियारपट्टी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ५ वडामा विभाजन गरिएको छ ।[३]

बरियारपट्टी
Bariyarpatti
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षसन्तोष कुमार महतो (सङ्घीय समाजवादी फोरम)
 • उपाध्यक्षरेखा कुमारी यादव
क्षेत्रफल
 • जम्मा३७.७२ किमी (१४.५६ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)[१]
 • जम्मा२५,२५६
 • घनत्व६७०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविकको बरियारपट्टी गाविसको कार्यालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्