बराहक्षेत्र नगरपालिका

नेपालमा ७५३ स्थानीय तह लागु हुँदा सुनसरी जिल्लामा साविक बराहक्षेत्र, महेन्द्रनगर, भरौल, प्रकाशपुर र मधुवन गाउँ विकास समितिहरूलाई समेटेर बराहक्षेत्र नगरपालिका बनाइएको हो।[१] यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको कूल जनसङ्ख्या ६९,८५८ रहेको छ। यसको क्षेत्रफल २११.२३ वर्गकिलोमिटर रहेको छ। यस नगरपालिकाको केन्द्र साविकको महेन्द्रनगरको कार्यालयमा राखिएको छ।[२]

बराहक्षेत्र नगरपालिका
Barahakshetra Municipality
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लासुनसरी जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गनगर कार्यपालिका
 • मेयरनिलम खनाल (एमाले)
 • उपमेयरकमला मगर (एमाले)
क्षेत्रफल
 • जम्मा२११.२३ किमी (८१.५६ वर्ग माइल)
जनसङ्ख्या
 (२०७३)
 • जम्मा६९,८५८
 • घनत्व३३०/किमी (८६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२५
केन्द्रसाविकको महेन्द्रनगरको कार्यालय
वेबसाइटbarahamun.gov.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पुष २०७३, अन्तिम पहुँच २३ पुष २०७३ 
  2. "स्थानीय तहहरूको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फागुन २७ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्