बन्दीपोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत लुम्बिनी अञ्चलमा पर्ने पाल्पा जिल्लामा अवस्थित एक गाउँ विकास समिति[२] हो । हाल यो क्षेत्र नयाँ स्थानीय निकाय गाउपालिका तथा नगरपालिका बनाउने क्रममा तानसेन नगरपालिकाका सँग जोडिन गै तानसेन नगरपालिका वडा नं. ११ बन पुगेको छ।

बन्दीपोखरा
Bandipokhara
बन्दीपोखराको आधिकारिक छाप
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चललुम्बिनी
जिल्लापाल्पा
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा२,४६३[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)बुटवल
क्षेत्रीय सङ्केत०७५

जनसङ्ख्या सम्पादन गर्नुहोस्

बि.स.२०६८ को जनगणना अनुसार बन्दीपोखरा गाविस को जनसङ्ख्या २,४६३ रहेको छ । यो गाविसमा ६२२ वटा घर छन ।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्