फोहोरा दरबार ( Phora Durbar ) विक्रम सम्वत् १९५२ मा वीर शमशेरले बनाउन लगाएका थिए । ४.४ हेक्टर क्षेत्रफलमा फैलिएको यो दरबर दरबारमार्गमा छ । यो दरबार भत्काइएपछी यसका पुराना बलिया ईटहरू को प्रयोग नारायणहिटी दरबारको निर्माणमा भएको थियो। हाल अमेरिकीहरूको 'रिक्रिएसन सेन्टर' अमेरिकी दूतावासले यस दरबारलाई टेनिस कोर्ट र पौडी पोखरी बनाई प्रयोगमा ल्याएको छ ।

वीर शमशेर जङ्गबहादुर राणा

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्