फुपु लामु खत्री (अङ्ग्रेजी: Phupu Lamu Khatri) नेपाली राष्ट्रिय जुडो खेलाडी हुन् । उनले चौथों एसियाली युथ गेम्स, थाइल्याण्डमा कास्य पदक प्राप्त गरेकी थिइन । [१] उनले २०१३ एसियाली युथ गेम्स र २०१४ एसियाली खेलमा -६३ के.जी महिला समूह मा नेपालको प्रतिनिधित्व गर्नुभएको थियो । [२]

फुपु लामु खत्री
व्यक्तिगत जानकारी
राष्ट्रियता नेपाल
तौल६३ किग्रा (१३९ पाउन्ड)
खेल
खेलजुडो

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्