फिफा विश्वकप छनौट खेलमा उत्कृष्ट नेपाली खेलाडीहरू
(फिफा विश्वकप छनौट खेलमा गोलगर्ने नेपाली खेलाडीहरूबाट अनुप्रेषित)
विश्वकप छनौट चरणमा गोल गर्ने नेपाली खेलाडीहरू सम्पादन गर्नुहोस्
७ गोल - निराजन रायमाझी
३ गोल - हरि खड्का
२ गोल - वसन्त थापा
१ गोल - दीपक अमात्य, बालगोपाल महर्जन तथा दीपक लामा