फर्पिङ
फर्पिङ काठमाडौँ जिल्लामा रहेको एक गाउँ हो । यो काठमाडौँबाट दक्षिणकाली जाने बाटोमा पर्दछ । यो ठाउँ नस्पातीको लागि प्रख्यात रहेको छ । यसै गाउँमा शेषनारायण मन्दिर पनि रहेको छ ।
बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्
विकियात्रामा Pharping सम्बन्धित यात्रा वृतान्त उपलब्ध छ।