प्राणी शास्त्र(अंग्रेजी भाषा: Zoology) यो एक जीव जन्तुको अध्यन गर्ने विज्ञानको शाखा हो । यसलाई शरीरमा ढाड भएको र नभएको गरी दुई भागमा विभाजन गरिएको छ। ढाड नभएकोमा प्रोटोजुवा, पोरिफेरा, सिलेन्टेरेटा, प्लाटिहेलमिन्थेस, नेमाथेलमिन्थेस, अर्थोपोडा, एनिलिडा मोलस्काइकाइनोडर्माटा गरी नौ फाइलम छ भने ढाड भएकोमा एग्नाथान्यथोस्टोमाटा गरी दुई भागमा विभाजन गरिएको छ।

इतिहास सम्पादन गर्नुहोस्

अनुसन्धान सम्पादन गर्नुहोस्

प्राणीशास्त्रको शाखाहरू सम्पादन गर्नुहोस्

चिकित्सा विज्ञान

मनोविज्ञान

प्रणाली विज्ञान

चरा विज्ञान

मत्स्य विज्ञान

मानव विज्ञान

कोष विज्ञान

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्