धिमेल्वह सम्पादन गर्नुहोस्

धिमेल्वह एक ऐतिहासिक स्थल हो जुन स्वयम्भु चैत्यबाट करिब २०० मि. को दुरीमा अवस्थित छ । यो ठाँउको नाम धिमेल्वह कसरी रहन गयो भने यस ठाउँमा एउटा धिमे आकारको ढुङ्गा रहेको हुनाले यो ठाउँको नाम धिमेल्वह रहन गएको हो । यो ठाँउको अरको एक विषेशता भनेको, स्वयम्भु चैत्य जाने एउटा ऐतिहासिक तथा पुरानो बाटोको रुपमा पनि परिचित रहेको छ ।

http://www.himalayasguide.com/swoyambhunath.php