प्रमण्डल भारतको प्रान्त भित्रको एक एकाइ हो। जसरी नेपालमा केही जिल्लाहरू मिलेर एक अञ्चल तथा केही अञ्चलहरू मिलेर एक विकास क्षेत्र बनेका छन त्यसरी नै भारतमा केही जिल्लाहरू मिलेर एक प्रमण्डल तथा केही प्रमण्डलहरू मिलेर एक प्रान्त बनेका छन्।