प्रतापपुर पल्टुवा रौतहट जिल्लाको एक गाउँ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तह लागू गर्दा गाविस विघटन गरिएको थियो।

प्रतापपुर पल्टुवा
देश नेपाल
अञ्चलनारायणी अञ्चल
जिल्लारौतहट
जनसङ्ख्या
 (1991)
 • जम्मा५१५३
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्