प्यारजङ्ग थापा नेपाली सेनाका प्रधान सेनापति थिए। उनको कार्यकाल सन् २००३ देखि २००६ सम्म रह्यो। माओवादी द्वन्दकालमा प्रधान सेनापति भएका थिए।

महारथी श्री
प्यारजङ्ग थापा
प्रधान सेनापति
कार्यकाल
२०५९ भदौ २४ [१]सन् २००३ – सन् २००६
पूर्वाधिकारीप्रज्वल शम्शेर जबरा
उतराधिकारीरूक्माङ्गद कटवाल
सैन्य सेवा
निष्ठा नेपाल
Roundel of Nepal.svg
नेपाली सेना
शाखा/सेवानेपाली सेना
श्रेणीमहारथी

परिवार सम्पादन गर्नुहोस्

उनकी छोरी प्रज्ञाश्री थापाको विवाह भारतको बरोडाका राजकुमार प्रतापसिंह गायकवाड, संग्रामसिंह गायकवाडका छोरा, बरोडाका अन्तिम राजा फतेसिंहराव गायकवाडका भतिजासँग भएको थियो । [२]

स्रोत सम्पादन गर्नुहोस्