पूर्वी रुकुम १ (निर्वाचन क्षेत्र)

(पूर्वी रुकुम १बाट अनुप्रेषित)

पूर्वी रुकुम १ नेपालको पूर्वी रुकुम जिल्लाको संसदीय निर्वाचन क्षेत्र हो। यो निर्वाचन क्षेत्र ३१ अगस्ट २०१७ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[१]

पूर्वी रुकुम १
संसदीय निर्वाचन क्षेत्र
लुम्बिनी प्रदेशमा पूर्वी रुकुम १
प्रदेशलुम्बिनी प्रदेश
जिल्लापूर्वी रुकुम जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०१७
राजनीतिक दलनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
संसद सदस्यपूर्णबहादुर घर्ती

सम्मिलित क्षेत्रहरू

सम्पादन गर्नुहोस्

रोल्पा १ ले पूर्वी रुकुम जिल्लाको सम्पूर्ण भाग समेटेको छ।

प्रदेश सभा खण्डहरू

सम्पादन गर्नुहोस्

लुम्बिनी प्रदेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • पूर्वी रुकुम १ (क)
  • पूर्वी रुकुम १ (ख)
निर्वाचन सदस्य दल
२०७४ कमला रोका नेकपा (माके)
मे २०१८ नेकपा
मार्च २०२१ नेकपा (माके)
२०७९ पूर्णबहादुर घर्ती

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "CDC submits its report with 165 electoral constituencies" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०४-२५