चाकु मसिना जातको उखुको रस वा सखर पकाएर राम्ररी छानी ससाना डल्ला पारी जमाइएको, गुलियो खाद्यपदार्थ ।

पकाइएको सखर जसलाई जमाएर चाकु तथा पुष्टकारी बनाइन्छ