पुष्कर शमशेर
यस लेखले विकिपिडियाको शीघ्र मेटाउने मापदण्ड– एक वास्तविक व्यक्तिको बारेमा रहेको र लेखले विषयको महत्त्व वा विश्वसनीयतालाई नदर्साएको–पूरा गर्नसक्छ। नोट गर्नुहोस् यो मापदण्ड केवल मानिस आफ्नै बारेका लेखहरूमा लागू हुन्छ, तिनीहरूको पुस्तकहरू, एल्बमहरू, कार्यक्रमहरू, सफ्टवेयर, इत्यादिको बारेका लेखहरूमा लागू हुँदैन। हेर्नुहोस् शीमे ले७।
यदि लेखले शीघ्र मेटाउने मापदण्ड पूरा नगरे, वा तपाईँ यसलाई सुधार्न चाहनुहुन्छ भने, तर आफैँले सिर्जना गर्नुभएका पृष्ठहरूबाट यो सूचना नहटाउनुहोला। यदि तपाईँले पृष्ठ सृजना गर्नुभयो र मेटाउनको लागि दिइएको कारणसँग सहमत हुनुहुन्न भने, तल रहेको निलो बाकसलाई थिच्नुहोला र आफ्नो विचार व्यक्त गर्नुहोला। तपाईँले वार्तालाप पृष्ठ समेत जाँच गर्न सक्नुहुन्छ कि तपाईँले कुनै प्रतिक्रिया प्राप्त गर्नुभयो वा गर्नुभएन। एकपटक यो सूचना राखिसकेपछि, निर्विवाद रूपमा शीघ्र मेटाउने मापदण्ड पूरा गरेमा, वा यदि यस वार्तालापमा थपिएको स्पष्टीकरण अपर्याप्त भएमा कुनै पनि समयमा लेख मेटाउन सकिनेछ।
लेखकलाई अनुरोध: तपाईँले अहिलेसम्म लेखको वार्तालापमा प्रतिक्रिया दिनुभएको छैन। यदि तपाईँ लेख मेटाउन असहमत हुनुन्छ भने, माथिको बटन थिचेर पृष्ठलाई किन नमेटने भन्ने विषयमा वार्तालापमा आफ्नो सन्देश छोड्न सक्नुहुनेछ। यदि तपाईँले वार्तापृष्ठमा सन्देश छोड्नुभएको छ तर त्यो अझै देखाइएको छैन भने, पृष्ठको क्यास सफा पार्नुहोस्। यस पष्ठको अन्तिम सम्पादक: बडा काजी (योगदान • लग) समय: २२:३८, २ मे २०२४ (UTC) (५ घण्टा समय) |
पुष्कर सम्शेर नेपालका प्रसिद्ध कोशकार तथा भाषाशास्त्री हुन्। काठमाडौँको सम्पन्न दरबारी वातावरणमा जन्मने पुष्कर शमशेरले आवश्यक उच्चशिक्षा प्रप्त गरी नेपाली भाषा प्रकाशिनी समितिको अध्यक्ष तथा त्रिचन्द्र कलेजको नेपाली विषयको प्राध्यापक पदमा समेत रहेर काम गरेका हुन् । उनका प्रकाशित पुस्तकहरू यसप्रकार छन् -
- उखान टुक्का वाक्पद्धति इत्यादिको कोश (१९९८),
- अङ्ग्रेजी नेपाली शब्दकोश (पहिलो भाग १९९३),
- अङ्ग्रेजी नेपाली शब्दकोश (दोस्रो भाग १९९५),
- नेपाली सजिलो व्याकरण (२००१)
- ओथेलो (अनुवाद (२०१८)
- शी (अनुवाद १९९८)
- पुष्करशमशेरका कथा (२०४४)
उपर्युक्त पुस्तकका अधारमा हेर्दा उनी कोशकार, व्याकरणकार, अनुवादक र कथाकारका रूपमा परिचित देखिन्छन् । कथाकार पुष्करका कवितामा तार्किकता प्रबल रूपमा रहेको देखिन्छ । लामो समयसम्म नेपाली साहित्यको सेवा गर्ने पुष्कर आफ्नो सैद्धान्तिक अडानमा अटल रही भाषा साहित्यको सेवामा संलग्न दृढ व्यक्तित्त्व थिए ।[१]
सन्दर्भ सूची सम्पादन गर्नुहोस्
- ↑ भट्टराई, घटराज (सं.२०५६), नेपाली लेखक कोश, काठमाडौँ लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान