पुनर्जलीकरण चिकित्सा

पुनर्जलीय उपचार निर्जलीकरण समाधान गर्न प्रयोग गरिने एक मेडिकल विधि हो ।

Cholera rehydration nurses.jpg
पुनर्जलीय उपचार

यसबाट झाडापखालाबाट खेर गएको पानी र नुनको आपुर्ती शरीरमा हुन्छ र बिरामीको मृत्यु हुनबाट बचाउँछ ।