मौज्दातमा कति सामान बाँकी हुँदा सामान खरिदको आदेश दिने भन्नेको मौज्दात सिमा नै पुनः आदेश परिमाण (अङ्ग्रेजी: Re-order Level) हो । यस परिमाणले सामान कहिले खरिद आदेश दिने होला भन्ने प्रश्नको जवाफ प्रदान गर्ने गर्दछ ।

पुनः आदेश परिमाण गणना गर्दा सामान खरिदको आदेश भण्डारमा पुग्न लाग्ने आपूर्ति समय तथा औषत दैनिक मौज्दात खपतलाई आधारमा मानेर गर्ने गरिन्छ ।

गणना शुत्र सम्पादन गर्नुहोस्

पुनः आदेश परिमाण = आपूर्ति समय x औषत दैनिक मौज्दात खपत

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्