पुँगी तराई क्षेत्रमा सर्प नचाउने सपेराहरूले बजाउने बाजा हो । यो फुकेर बजाइन्छ । सपेराहरूले आफ्ना केटाकेटीलाई बीन बजाउन सिकाउनुभन्दा पहिले यो बाजा बजाउन सिकाउँछन् । नरिबलका गट्टामा गोपीबाँसको तीन वटा नली जोडी यो बाजा बनाइन्छ । यस बाजाको शिर भागमा बाँसकै छोटा डन्डी हुन्छ ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्