पीतोदर झाडीफिस्टो नेपालमा पाइने झाडीफिस्टो एक प्रजाति हो। यो प्रजाति नेपाल, भारत तथा भुटानको हिमाली क्षेत्रहरूमा पाइने गर्छ। यसको नामाकरण बेलायति चरा बिज्ञ एलेन ओक्टेभियन ह्यूमको नामबाट भएको हो।[२]

पीतोदर झाडीफिस्टो
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Cettiidae
वंश: Horornis
(Hume, 1872)
प्रजाति:
H. brunnescens
वैज्ञानिक नाम
Horornis brunnescens
(Hume, 1872)
पर्याय

Cettia brunnescens

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. {{{assessors}}} (2008). Cettia brunnescens. In: IUCN 2008. IUCN Red List of Threatened Species. Downloaded on 2010-01-05.
  2. Beolens, Bo; Watkins, Michael (२००३), Whose Bird? Men and Women Commemorated in the Common Names of Birds, London: Christopher Helm, पृ: 173–174। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्