पायल शाक्य ११ औ मिस नेपाल हुन् । काठमाडौँ घर भएकी शाक्य वर्ष २००४ मा सम्पन्न मिस नेपाल भएकी थिइन् । हाल उनी अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्छिन् । उनी हाल ओप्टसमा कार्यरत छिन् । उनी मिस नेपाल भएपछि विभिन्न किसिमका सामाजिक कार्यहरु गरेकी थिइन् । उनी सिमसार तथा गैंडा संरक्षण अभियानमा लागेकी थिइन् । उनी विभिन्न संस्थाकी राजदुत भएर कार्य गरेकी थिइन् ।[२]

पायल शाक्य
मिस नेपाल शाक्य
जन्मजुलाई ३, १९८६
काठमाडौँ, नेपाल
उचाइ५ फिट ४ इन्च [१]
उपाधिमिस नेपाल २००४
जीवनसाथीसरुण ताम्राकार (२०११)
सौन्दर्य प्रतियोगिता उपाधि विजेता
कपालको रङ्गकालो
आँखाको रङ्गखैरौ
प्रमुख
प्रतिस्पर्धा (हरू)
मिस नेपाल २००४

सन् २०११ नोभेम्बर २१ मा पायलले अग्लिज ब्याण्डको सरुण ताम्राकार सँग सिड्नीमा बिहे गरिन् ।[३][४]

प्रारम्भिक जीवन सम्पादन गर्नुहोस्

पुरस्कार र उपलब्धिहरू
पूर्वाधिकारी मिस नेपाल विश्व
२००४
पछिल्लो
सुगारिका केसी
(  नेपाल)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. http://modelsansar.wordpress.com/tag/miss-nepal/
  2. "Our Team", Small Earth Australia, अन्तिम पहुँच ५ मे २०१४  वेब्याक मेसिन अभिलेखिकरण ५ मे २०१४ मिति
  3. http://teenz.com.np/article/magazine/with-love....html वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-१२ मिति
  4. "Sarun and Payal Get Married", Lexlimbu। 

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्