पाटन जिल्ला

भारतको गुजरात राज्यको एक जिल्ला हो

पाटन जिल्ला भारतको गुजरात राज्यको एक जिल्ला हो। यसको मुख्य सहर पाटन हो। यो जिल्ला उत्तरी गुजरातमा अवस्थित छ र उत्तर र उत्तर-पूर्वमा बनासकांठा जिल्ला, पूर्व र दक्षिणपूर्वमा मेहसाणा जिल्ला, दक्षिणमा सुरेन्द्रनगर जिल्लाकच्छ जिल्ला र पश्चिममा कच्छ नु नानु रन (कच्छको सानो रण) ले घेरेको छ। यस जिल्लाको क्षेत्रफल ५,७९२ वर्ग किलोमिटर रहेको छ।[१]

पाटन जिल्ला
नक्सा
पाटन जिल्ला
गुजरातमा जिल्लाको स्थानको अवस्थिति
गुजरातमा जिल्लाको स्थान
निर्देशाङ्क: २३°४९′४८″उ॰ ७२°७′१२″पू॰ / २३.८३०००°N ७२.१२०००°E / 23.83000; 72.12000निर्देशाङ्कहरू: २३°४९′४८″उ॰ ७२°७′१२″पू॰ / २३.८३०००°N ७२.१२०००°E / 23.83000; 72.12000
देश भारत
राज्यगुजरात
मुख्यालयपाटन
क्षेत्रफल
 • जम्मा५७९२ किमी (२२३६ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा१३४३७३४
 • घनत्व२३०/किमी (६००/वर्ग माइल)
भाषाहरू
 • आधिकारिकगुजराती, हिन्दी, अङ्ग्रेजी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
वेबसाइटgujaratindia.com

कच्छसँग सीमा जोडिएको हरिज र सामी जस्ता केही क्षेत्रहरू अत्यन्त संवेदनशील छन् किनभने भौगोलिक रूपमा सीमा केही टाढा भए तापनि त्यहाँ र पाकिस्तानको सीमाको बीचमा कुनै बसोबास छैन। भारतको सन् २०११ को जनगणना अनुसार यस जिल्लामा ९८.३६% जनसङ्ख्याले गुजराती र १.१०% ले आफ्नो पहिलो भाषाको रूपमा हिन्दी भाषा बोल्दथे।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्