पाइथन (प्रोगामिङ भाषा)

पाइथन एक उच्च-स्तर, सामान्य-उद्देश्य प्रोग्रामिंग भाषा हो। यसको डिजाइन दर्शनले महत्त्वपूर्ण इन्डेन्टेशनको (वा अन्तर) प्रयोगको साथ कोड पठनीयतामा जोड दिन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्