परेश रावल
परेश रावल भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता तथा राजनीतिज्ञ हुन् । उनको जन्म सन् १९५५को मे ३० तारिकको दिन भारतको मुम्बईमा भएको थियो । उनी राजनीतिक रूपमा भारतीय जनता पार्टीसँग अब्बध छन् ।
परेश रावल | |
---|---|
जन्म | मुम्बई, भारत | मे ३०, १९५०
राष्ट्रियता | भारतीय |
जातीयता | गुजराती |
पेशा | अभिनेता, निर्माता |
कार्यकाल | १९८४ - वर्तमान |
जीवनसाथी | स्वरूप सम्पत |
सन्तान | आदित्य अनिरुद्ध |
बाल्यकाल सम्पादन गर्नुहोस्
व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्
प्रमुख चलचित्रहरू सम्पादन गर्नुहोस्
प्रसिद्धि सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा परेश रावल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।