नौमुल नेपालको एक गाउँपालिका हो । यो गाउँपालिका कर्णाली प्रदेशको दैलेख जिल्लामा पर्दछ ।[१][२] साविकका नौमुले, तोली, बालुवाटार, द्वारी, कालिका, सल्लेरीचौरठा गाविसहरूलाई समावेस गराएर २०७२ सालमा बनेको नेपालको नयाँ संविधान अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय द्वारा ७४४ वटा स्थानीय तहहरू बनाउने निर्णय गरेपछि २०७३ फागुन २७ गते अथवा १० मार्च २०१७ का दिन नेपाल सरकारद्वारा घोषणा गरिएको थियो ।[३]

नौमुले
नौमुले is located in नेपाल
नौमुले
नौमुले
नेपालको नक्शामा
निर्देशाङ्क: २८°५५′N ८१°५०′E / २८.९१°N ८१.८३°E / 28.91; 81.83निर्देशाङ्कहरू: २८°५५′N ८१°५०′E / २८.९१°N ८१.८३°E / 28.91; 81.83
देश नेपाल
प्रदेशकर्णाली
जिल्लादैलेख
वडाहरूको सङ्ख्य
घोषणा मिति२०७३ फागुन २७ (१० मार्च २०१७)
सरकार
 • प्रकारगाउँपालिका
 • अध्यक्षभदे बुढा मगर (नेका)
 • उपाध्यक्षअमृता सिंह (नेका)
क्षेत्रफल
 • जम्मा२२८.५९ किमी (८८.२६ वर्ग माइल)
जनसङ्ख्या
 (२०६८)
 • जम्मा२०,८०२
 • घनत्व९१/किमी (२४०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
वेबसाइटofficial website

जनसङ्ख्या तथा भौगोलिक अवस्था सम्पादन गर्नुहोस्

यस गाउँपालिकाको जम्मा क्षेत्रफल २२८.५९ वर्ग किलोमिटर (८८.२६ वर्ग माइल) रहेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसङ्ख्या २०,८०२ रहेको छ । साविकको नौमुले गाविसको कार्यालयलाई यस गाउँपालिकाको कार्यालय बनाइएको छ ।[४]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "स्थानीय तहहरूको विवरण" [स्थानिय तहहरूको विवरण], www.mofald.gov.np/en (नेपालीमा), स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  2. "District Corrected Last for RAJAPATRA", www.mofald.gov.np, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच ४ सेप्टेम्बर २०१८ 
  3. "Map of Naumule", Mapcarta, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८ 
  4. "Naumule Rural Municipality in Nepal", CITY POPULATION, अन्तिम पहुँच ५ सेप्टेम्बर २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्