नोट्रे डेम कलेज, ढाका

बंगलादेशको राजधानी ढाकामा अवस्थित उच्च माध्यमिक शिक्षा संस्था

नोट्रे डेम कलेज (बङ्गाली: নটর ডেম কলেজ, अङ्ग्रेजी: Notre Dame College) बङ्गलादेशको राजधानी ढाकामा अवस्थित क्याथोलिक उच्च माध्यमिक विद्यालय र विश्वविद्यालय सम्बद्ध डिग्री कलेज हो।[२] एचएससी परीक्षाको नतीजा अनुसार यो बङ्गलादेशको सर्वश्रेष्ठ कलेजहरू मध्ये एक हो।

नोट्रे डेम कलेज
নটর ডেম কলেজ
पूर्व नामहरू
सेन्ट ग्रेगरी कलेज
आदर्श वाक्यDiligite Lumen Sapientiae
नेपालीमा आदर्श वाक्य
Love The Light of Wisdom(बुद्धिको ज्योतिलाई प्रेम गर्नुहोस्)
प्रकारउच्च माध्यमिक विद्यालय, विश्वविद्यालय सम्बद्ध कलेज
स्थापना१९४९
प्रमुखहेमन्त पियस रोजारियो (२०१२ - वर्तमान)[१]
विद्यार्थीहरू6000+
स्थान,
रङ्गहरू   
उपनामएनडीसी
वेबसाइटnotredamecollege-dhaka.com
नोट्रे डेम कलेज, ढाकाको एक छायांकन

इतिहास सम्पादन गर्नुहोस्

नोट्रे डेम कलेज पहिलो पटक सन् १९४९ नोभेम्बरमा पुरानो ढाकाको लक्ष्मी बजारमा सेन्ट ग्रेगोरी कलेज को नामले स्थापना भएको थियो। यस कलेजलाई सन् १९५४ मा आराबागमा सारियो। त्यसपछि यसलाई नोट्रे डेम कलेजको नाम दिइयो।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "New Principal Appointed in Notre Dame College", Daily Sangram, १३ डिसेम्बर २०१२, मूलबाट १० जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जुलाई २०१५  वेब्याक मेसिन अभिलेखिकरण १० जुलाई २०१५ मिति
  2. "Notre Dame College, Dhaka - Banglapedia", en.banglapedia.org, अन्तिम पहुँच २०२०-०३-३१ 
  3. "National University :: College Details", www.nubd.info, अन्तिम पहुँच २०२०-०४-०८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्