ढाँचा:US state निभाडा (/nəˈvædə/ ( )) संयुक्त राज्य अमेरिकाको पश्चिमी, पश्चिमी पहाडी र दक्षिणपश्चिमी भेगमा अवस्थित राज्य हो। निभाडा अमेरिकाको ३५ औँ ठूलो जनघनत्व भएको राज्य हो। निभाडाको राजधानी कार्सन सिटि हो। निभाडा मुख्यरूपमा एउटा मरुभुमि क्षेत्र हो र यो ग्रेट बेसिनमा अवस्थित छ। निभाडाको इतिहास र अर्थतन्त्रमा चाँदीको ठुलो महत्त्व रहेको हुनाले यसलाई "सिल्भर स्टेट" पनि भनिन्छ।

भूगोल सम्पादन गर्नुहोस्

 
Digitally colored elevation map of Nevada

जलवायु सम्पादन गर्नुहोस्

निभाडा अमेरिकाको सबै भन्दा सुक्खा राज्य हो।

काउन्टिज सम्पादन गर्नुहोस्

ग्यान्बलिन्ग र लेबर सम्पादन गर्नुहोस्

आणबिक परीक्षण सम्पादन गर्नुहोस्