नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम

नेपाल महिला राष्ट्रिय अन्डर-१९ क्रिकेट टिम (अङ्ग्रेजी: Nepal women's national under-19 cricket team) अन्तर्राष्ट्रिय अन्डर-१९ महिला क्रिकेटमा नेपालको प्रतिनिधित्व गर्छ। टोलीको व्यवस्थापन नेपाल क्रिकेट सङ्घले गरिरहेको छ ।

नेपाल अन्डर-१९ महिला
सङ्घनेपाल क्रिकेट सङ्घ (क्यान)
टीम विवरण
कप्तानकृतिका मरासिनी[१]
प्रशिक्षकमहेश प्रसाद रिजाल [२]
टिम जानकारी
रातो र निलो
२०२२
अन्तर्राष्ट्रिय क्रिकेट परिषद
आइसिसी क्षेत्रएसिया

टि२०आई किट

अद्यावधिक- १० जुन २०२२


टोलीले पहिलो पटक २०२२ आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकप छनोटको लागि एसिया छनोट खेलेको थियो।

खेलाडीहरु सम्पादन गर्नुहोस्

नाम जन्म मिति ब्याटिङ शैली बलिङ शैली घरेलु टोली नेपाल टि २० टिप्पणीहरू
कप्तान
कृतिका मरासिनी
ब्याट्सम्यानहरु
विकेट किपरहरु
अलराउन्डरहरु
तेज बलरहरु
स्पिन बलरहरू

टूर्नामेंट इतिहास सम्पादन गर्नुहोस्

यू-१९ विश्वकप सम्पादन गर्नुहोस्

नेपालको यू-१९ विश्वकप कीर्तिमान
वर्ष नतिजा स्थिति P W L D NR
  २०२३ योग्य भएन
   २०२५ TBD
   २०२७ होस्ट राष्ट्रको रूपमा योग्य

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "Marasini to captain the U19-Women's cricket team of Nepal", KoshiOnline, अन्तिम पहुँच २० मे २०२४ 
  2. https://risingnepaldaily.com/news/39436