नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड (अङ्ग्रेजी: Nepal Credit and Commerce Bank Limited) नेपाल राष्ट्र बैङ्कबाट 'क' वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना २०५३ भएको हो । [१]

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त बैङ्क
उद्योगबैङ्किङ्ग
स्थापित वर्ष२०५३
मुख्यालयबागबजार, काठमाडौँ
वेबसाईटwww.nccbank.com.np

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. नेपाली बैँकहरूको सूची

ढाँचा:बैङ्क तथा वित्तीय संस्थाको सूचि