नेपाल कला-परिषद् ( अङ्ग्रेजी: Nepal Art Council) नेपालको कला र कलाकारको प्रवद्र्धन गर्न सन् १९६२ ( बि.स. २०१९) मा स्थापना भएको गैर-लाभकारी संस्था हो। यसले करिब [१] ९,४०० वर्ग फीट क्षेत्रफल भएको बबर महल, काठमाडौं [२] मा रहेको आर्ट ग्यालरी सञ्चालन गर्दछ।

नेपाल कला-परिषद्
Nepal Art Council
सङ्क्षिप्त नामNAC
गठन१९६२; ६२ वर्ष अघि (१९६२)
संस्थापकराजा महेन्द्र वीर विक्रम शाह
प्रधान कार्यालयबबरमहल, काठमाडौं
संस्थापक अध्यक्ष
कीर्तिनिधि विष्ट
संस्थापक महासचिव
लैनसिंह बाङ्देल
संस्थापक कोषाध्यक्ष
मृगेन्द्र एसजेबी राणा
वेबसाइटआधिकारिक वेबसाइट

इतिहास सम्पादन गर्नुहोस्

राजा महेन्द्रले तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई संस्थापक अध्यक्ष, लैनसिंह बाङ्देललाई महासचिव र मृगेन्द्र शमशेर राणालाई कोषाध्यक्षमा नियुक्त गरेका थिए । यसलाई सार्वजनिक-निजी साझेदारी संस्थाको रूपमा परिकल्पना गरिएको थियो। [३] हालको भवन सन् १९९१ मा निर्माण भएको थियो र यसको डिजाइन शंकरनाथ रिमालले गरेका थिए ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. रातोपाटी, "चित्रकलालाई उजागर गर्दै आर्ट काउन्सिल", RatoPati, अन्तिम पहुँच २०२०-०९-१४ 
  2. "Nepal Art Council Gallery", KTM Guide, अन्तिम पहुँच २०२०-०९-१४ 
  3. "Nepal Art Council", kathmandu triennale, अन्तिम पहुँच २०२०-०९-१४  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०८-१३ मिति