नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)

नेपाल कम्युनिष्ट पार्टी (जनमुखी) नेपालको एक साम्यवादी राजनीतिक पार्टी थियो। पार्टीको नेतृत्व रुपचन्द्र बिष्ट (रुदाने)ले गरेका थिए। रामनारायण बिडारीको एउटा समूह पार्टीबाट छुट्टिएर २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र)मा सामेल भएको थियो।[१][२]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्