नेपाली सेनाका गणहरु
नेपाली सेनामा गण भनेको बटालियन स्तरको सैन्य इकाई हो । गणमा ५०० देखि १००० जना जवान हुन्छन् जसको नेतृत्व (बटालियन कमान्डर/ गणपति) लेफ्टिनेन्ट कर्नल (प्रमुख सेनानी) ले गर्दछ।
नेपालको इतिहासलाई केलाउदा बाइसे,चौबिसे लगायत स-साना राज्य मा टुक्रिएका राज्यका शासकहरूले समेत आप्नो स्वाधीनताको रक्षार्थ विभिन्न किसिमको सुरक्षा फौजहरूको ब्यबस्था गरेको पाइन्छ । अहिले नेपाली सेनाका गणहरु निम्न रहेका छन् :
सूची सम्पादन गर्नुहोस्
गण | स्थापना[१] | मुख्यालय | कार्य |
---|---|---|---|
श्रीनाथ गण | १८१९ आश्विन ५ | ||
बर्दबहादुर गण | १८१९ आश्विन ५ | ||
पुरानो गोरख गण | १८१९ फागुन १० | ||
श्रीजंग गण | १८४२ बैशाख १ | ||
रणभीम गण | १८४२ बैशाख १ | ||
देवीदत्त | १८४२ बैशाख १ | ||
नयाँ श्रीनाथ | १८४२ श्रावण ७ | ||
दुर्गाबक्स | १८४३ | ||
नयाँ गोरख | १८४२ | ||
बरख | १८४२ | ||
भवानीबक्स | १८४१ | ||
ज्वालादल | १८४२ | ||
भैरवीदल | १८४२ | ||
तारादल | १८४२ | ||
बटुकदल | १८४२ | ||
भवानीदल | १८४२ | ||
रङ शार्दुल | १८४२ | ||
सिंहनाथ | १८४२ | ||
भैरव गण | १८४२ | ||
रणशेर | १८४५ | ||
यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ डा. तुलसीराम वैद्य, डा. विजय कुमार मानन्धर, डा. प्रेमसिंह बस्न्यात (२०६५ फागुन १२), नेपालको सैनिक इतिहास (भाग-२), नेपाली जंगी अड्डा, पृ: २२७-, आइएसबिएन 978-9937-2-1177-2।