नेपाली विकिपिडिया
खुल्ला विकिपिडियाको एक संस्करण
नेपाली विकिपिडिया एक स्वतन्त्र विश्वकोश हो। हाल नेपाली विकिपिडियामा ३२,९६३ लेखहरू रहेका छन् भने यस विकिपिडियामा ७ जना प्रबन्धकहरू र एक जना प्रशासक रहेका छन्।
साइटको प्रकार | इन्टरनेट विश्वकोश परियोजना |
---|---|
उपलब्ध भाषा | नेपाली |
मालिक | विकिमिडिया फाउन्डेसन |
युआरएल | एनइ.विकिपिडिया.ओर्ग |
व्यवसायिक | होइन |
दर्ता | वैकल्पिक |
चालु भएको मिति | जुन ३, २००२ |
वर्तमान स्थिति | सक्रिय |
सामग्री इजाजतपत्र | क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक अनुमति पत्र ३.0 |
नेपाली, देवनागरी लिपि प्रयोग गरेर, उपकरणहरूमा टाइप गर्न जटिल ट्रान्सलिटेरेशन एड्स चाहिन्छ। तसर्थ, यसमा कुनै विशेष नेपाली टाइपिङ सफ्टवेयर प्रयोग नगरी नेपालीमा फोनेटिक ल्याटिन वर्णमाला कन्भर्टर छ।
इतिहास सम्पादन गर्नुहोस्
नेपाली भाषाको विकिपिडिया सन् २००२ जुन ३ मा आरम्भ गरिएको थियो।
प्रयोगकर्ता र सम्पादनकर्ता सम्पादन गर्नुहोस्
प्रयोगकर्ताहरू | लेखहरू | फाइलहरू | प्रबन्धकहरू |
---|---|---|---|
६७,०३७ | ३२,९६३ | १,३०३ | ७ |
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "List of Wikipedias", Wikimedia Foundation, अन्तिम पहुँच अप्रिल २६, २०२२।
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा नेपाली विकिपिडिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।