नेपाली इ-पुस्तक नेपाली भाषाको विद्यूतीय पुस्तक हो । यो विद्यूतीय पुस्तक पढ्न मिल्ने मोवाइल फोन, किन्डल, आइप्याड, ट्याब्लेट तथा कम्प्युटरमा पढ्न सकिन्छ।

इतिहास सम्पादन गर्नुहोस्

हाल नेपालमा पाण्डुलिपी बुक्स , मुन्चा डट कम तथा नेपाली बुक्स ले नेपाली भाषामा इ-पुस्तक निर्माण तथा वितरण गर्न सुरू गरेका छन्। त्यसैगरी साझा सिकाई ई-पाटीले खुला स्रोतका इ-पुस्तकहरू निःशुल्क वितरण गर्दछ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य सूत्र सम्पादन गर्नुहोस्