नेपालका वनस्पतिहरू

नेपाली बनस्पति र प्रयोगहरु

नेपालका वनस्पतिहरू नेपालको जलवायु तथा भौगोलिक बनावटको विभिदताका कारण विश्वमा धनी मानिन्छ। नेपालको हिमाली क्षेत्रमा नरम काठहरू सल्ला, उतिस आदि पाइन्छन भने तराई क्षेत्रमा कडा काठ, बाँस, ताड र सालका रूखहरू पाइन्छन्।[१] सन १९७० को अन्त्य तथा १९८० को सुरूमा गरिएको अनुसन्धानमा नेपालमा ५०६७ प्रजातिका वनस्पतिहरू अभिलेखिकृत गरिएका थिए।[२] नेपालमा ४०० स्थानीय प्रजातिका भास्कुलर वनस्पतिहरू पाइन्छन। यि मध्ये सबैभन्दा लोकप्रिय स्थानीय प्रजाति लाली गुराँस हो।[३]

नेपालको राष्ट्रिय फूल लाली गुराँस

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Zuchora-Walske, Christine (१ सेप्टेम्बर २००८), Nepal in Pictures, Twenty-First Century Books, पृ: 14–, आइएसबिएन 978-0-8225-8578-7 
  2. National Register of Medicinal Plants, IUCN, २०००, पृ: 3–, आइएसबिएन 978-92-9144-048-1 
  3. "Nepal", Living National Treasures.Com, अन्तिम पहुँच २९ मे २०१३ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्